नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
दमक झापा


  

  • मिति २०७४/०४/३२सम्मको राहदानी अार्इसकेको छ । २०७४-४-२७

    मिति २०७४/०४/३२ सम्मको राहदानी फारम बुझाउनेहरूको राहदानी आर्इसकेको हुदाँ अाफ्नो नागरिकता र रसिद सहीत कार्यालयमा सम्पर्क राख्नु हुन सम्वन्धित सवैलार्इ जानकारीको लागि अनुरोध छ ।

  • कार्यक्रम सम्बन्धमा । २०७२-११-१८

    श्री गृह मन्त्रालय,लागू औषध नियन्त्रण  कार्यक्रमको चालु अा.व. मा स्वीकृत कार्यक्रम अनुसार लागू औषध नियन्त्रणको क्षेत्रमा कार्यरत सरकारी तथा गैर-सरकारी एवं सामुदायिक संघ सस्थाहरूका लागि मिति २०७२/११/१७ गते मोरड.को उर्लावारीमा लागू औषध दुरूपयोग विरूध्द अभिमुखिकरण कार्यक्रम  सम्पन्न भएको र सो कार्यक्रममा यस कार्यलयबाट लागू औषध नियन्त्रणमा स्थानीय प्रशासनको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

  • कार्यक्षेत्र विस्तार भएको २०७१-११-१५

    नेपाल सरकार (मा. उपप्रधान तथा गृहमन्त्री स्तर) काे मिति २०७१/०७/२६ काे निर्णाय अनुसार मार्इ पश्चिमका शिव सताक्षी नगरपालिका सहीत धरमपुर, महाभरा र पाँचगाछी गा. वि. स. हरू इलाका प्रशासन कार्यालय दमककाे कार्य क्षेत्र भित्र समावेश गर्न स्विकृति प्राप्त भएवमाेजिम मिति २०७१/११/०१ गते देखी माथि उल्लिखित नगरपालिका र गा. वि. स. हरूमा सेवा विस्तार गरी नागरिकता / राहदानी लगायतका सेवाहरू यस कार्यालयवाट प्रदान गर्न शुरू गरिएकाे छ ।  

  • CIMS कम्प्युटराईज नागरिकता वितरण कार्य शुरु २०७१-९-१४

    दमक     झापा जिल्लाकाे मार्इ पश्चिममा रहेकाे दुर्इ नगरपालिका र तेह्र अाेटा गा‌‌.वि.स.का  नागरिकलाई वितरण गरिने नागरिकता मिति २०७१/४/१ गते देखि कम्प्युटरराईज प्रणाली(CIMS) मार्फत वितरण कार्य प्रारम्भ गरेको छ । साथै यस कार्यालयमा रहेका नागरिकता अभिलेखहरूको समेत CIMS मा प्रविष्ट गर्ने कार्य शुरू गरिएको छ ।

  • राहदानी सम्बन्धि जानकारी अब SMS वाटै २०७१-९-१४

    यस कार्यालयबाट वितरण हुने राहदानी सम्बन्धी जानकारी अब कार्यालयबाटै smsमार्फत हुने भएको व्यहोरा जानकारी गराइन्छ । राहदानी आएको,राहदानी फारममा कुनै किसिमको त्रृटि देखिएमा कार्यालयले अाफै sms(NTC NETWORK मा मात्र ) सन्देश मार्फत जानकारी गराउने व्यहोरा आम सेवा ग्राहीहरुको जानकारीका लागी यो सुचना प्रकाशित गरिएको छ ।

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय