नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
दमक झापा


CIMS कम्प्युटराईज नागरिकता वितरण कार्य शुरु

दमक

    झापा जिल्लाकाे मार्इ पश्चिममा रहेकाे दुर्इ नगरपालिका र तेह्र अाेटा गा‌‌.वि.स.का  नागरिकलाई वितरण गरिने नागरिकता मिति २०७१/४/१ गते देखि कम्प्युटरराईज प्रणाली(CIMS) मार्फत वितरण कार्य प्रारम्भ गरेको छ । साथै यस कार्यालयमा रहेका नागरिकता अभिलेखहरूको समेत CIMS मा प्रविष्ट गर्ने कार्य शुरू गरिएको छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय