नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
दमक झापा


कार्यालय सरेकाे सम्वन्धि सूचना ।


यस कार्यालय दमक नगरपालिका वडा नं. १० स्थित बेलडाँगी राेडबाट मिति २०७१/१०/१८ गते देखि दमक नगरपालिका वडा नं. ११ स्थित संयुक्त प्रमाणिकरण टाेली (JVT) नेपाली पक्ष ( भृकुटी चाैक पूर्व )   रहेकाे भवन (पहेलाे घर) मा सरेकाे व्यहाेरा सम्वन्धित सवैकाे जानकारीकाे लागि याे सूचना प्रकाशित गरिएकाे छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय