नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
दमक झापा


कार्यक्षेत्र विस्तार भएको

नेपाल सरकार (मा. उपप्रधान तथा गृहमन्त्री स्तर) काे मिति २०७१/०७/२६ काे निर्णाय अनुसार मार्इ पश्चिमका शिव सताक्षी नगरपालिका सहीत धरमपुर, महाभरा र पाँचगाछी गा. वि. स. हरू इलाका प्रशासन कार्यालय दमककाे कार्य क्षेत्र भित्र समावेश गर्न स्विकृति प्राप्त भएवमाेजिम मिति २०७१/११/०१ गते देखी माथि उल्लिखित नगरपालिका र गा. वि. स. हरूमा सेवा विस्तार गरी नागरिकता / राहदानी लगायतका सेवाहरू यस कार्यालयवाट प्रदान गर्न शुरू गरिएकाे छ ।  

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय