कार्यालयको परिचय
स्थापना :- २०५० साल अषाढ ।
कार्यक्षेत्र :- झापा जिल्लाको माई पश्चिमका दमक नगरपालिका, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिका
अवस्थिति :- दमक नगरपालिका बडा नं.८
ईलाका प्रशासन कार्यालयको उद्देश्य
ईलाकाको क्षेत्र अधिकार भित्र पर्ने स्थानहरुको शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्ने साथै जनताको जिउ धनको संरक्षण गर्नु र आम जनतालाई नागरिकता तथा राहदानी वितरण गर्नु यस कार्यालयको मुख्य उद्देश्य रहेको छ।
कार्यहरू
नागरिकता , राष्ट्रिय परिचय पत्र, राहदानी वितरण, नावालक परिचयपत्र, सघंसस्था तथा हातहतियार नवीकरण, सवारी साधन पास, वजार अनुगमन, व्यहाेरा प्रमाणीत, शान्ति सुरक्षा ।
मिति | हाम्राे बारेमा विवरण | फाईलहरु | एक्सन |
---|---|---|---|
2076-07-26 |
नागरिक बडापत्र
2076-07-26 |
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, दमक, झापा
Powered By: ProActive Developers