सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन,२०६४ को दफा २५ (१) बमोजिम प्रकाशन गरिएको
नेपाल सरकार
गृह मन्त्रालय
इलाका प्रशासन कार्यालय, दमक
नागरिक वडापत्र
|
सेवा सुबिधाहरुको बिबरण |
आवश्यक पर्ने कागजपत्रहरू/प्रमाणपत्रहरु |
लाग्ने समय |
लाग्ने शुल्क |
जिम्मेवार कर्मचारी शाखा/ उपशाखा/ इकाई |
गुनासो सुन्ने अधिकारी |
क्षतिपुर्ती सम्बन्धी ब्यवस्था |
कैफियत |
|
|||||||||||
|
१. नागरिकता सम्बन्धी |
|
||||||||||||||||||
|
१.१ |
वंशजको आधारमा नेपाली नागरिकता |
क) निवेदक सम्बन्धित जिल्लाकै भएको हकमा :– १. अनुसूची १ को फाराममा गा.वि.स. भएमा अध्यक्ष वा उपाध्यक्षको, न.पा. भएमा प्रमुख वा उपप्रमुख को सिफारिश । २. बाबुको र आमाको ना.प्र. र विवाहिता महिला भए पतिको ना.प्र.को प्रतिलिपि । सो नभए दाजु वा वंशज खुल्ने तीन पुस्ता भित्रको नातेदारको ना.प्र.को प्रतिलिपि र नाता प्रमाणित प्रमाण पत्र । ३. पिता, माता वा ना.प्र.बाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा तीनपुस्ता भित्रको नजिकको अभिभावकको सनाखत । ४. उक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु । ५. फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति) । ६. जन्मदर्ता प्रमाण पत्र वा नाबालक परिचय पत्र /शैक्षिक प्रमाण पत्र समेत । ख) अन्य जिल्लाबाट बसाई सराई गरी आउनेको हकमा :– १. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र । २. जग्गाधनी प्रमाण पूर्जा । ३. पानी, विजुली, टेलिफोन महसुल कार्ड जस्ता घर बासको प्रमाण ४. बसाई सरेर आउनेहरुको लागि बसाइ सरी आएको जिल्लाबाट बाबु आमा वा सनाखत गर्ने व्यक्तिको नागरिकताको अभिलेख माग गरी सो को भिडेको अभिलेख प्राप्त हुनु पर्नेछ । |
प्रमाण पुगेकोमा उसै दिन |
रु १०।- को टिकट |
उपसचिव, शाखा अधिकृत / शाखा हेर्ने ना. सु. |
उपसचिव को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा उपसचिव |
|
|
|||||||||||
|
१.२ |
बैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि) |
१.अनुसूची ७ को फाराममा गा.वि.स. भए अध्यक्षको, न.पा. भएमा प्रमुख वा उपप्रमुखको सिफारिश । २. पतिको ना.प्र.को प्रतिलिपि । ३. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि । ४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण । ५. पतिको सनाखत, पति नभएमा पतिको नाता भिडने नजिकको नातेदारको सनाखत । ६. फोटो २ प्रति (कर्मचारी परिवार भए ४ प्रति) ७. भिसा लाग्ने देशको महिला भए मान्य अवधिको भिसा र सम्बन्धित देशवाट जारी भएको नो अव्जेक्शन पत्र । |
प्रमाण पुगेकोमा उसै दिन |
रु १०।– को टिकट |
उपसचिव, शाखा अधिकृत / शाखा हेर्ने ना. सु. |
उपसचिवको हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा उपसचिव |
|
|
|||||||||||
|
१.३ |
कर्मचारी परिवारको नाताले |
१. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको सिफारिस पत्र । २. अनुसूची १ – वंशज र अनुसूची ७ – वैवाहिक अंगीकृतको स्थानीय निकायबाट सिफारिस फाराम । ३. अटो साइजको फोटो २ प्रति (वंशज), ५ प्रति(वैवाहिक अंगीकृतका लागि) ४. पिता/पति वा नजिकको नातेदारको ना.प्र. सहित सनाखत । ५. जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचय पत्र/शैक्षिक प्रमाणपत्र समेत । ६. विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र । |
प्रमाण पुगेकोमा उसै दिन |
रु १०।– को टिकट |
उपसचिव, शाखा अधिकृत / शाखा हेर्ने ना. सु. |
उपसचिवको हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा उपसचिव |
|
|
|
||||||||||
|
१.४ |
बंशज, बैवाहिक अंगीकृत तथा जन्मसिद्ध नेपाली नागरिकताको प्रतिलिपि |
१. रित पूर्वकको निवेदन । २. ना.प्र.पत्र नम्बर एवं जारी मिति खुलेको प्रमाण । ३. बसाई सराई गरी आएका अन्य जिल्लाहरुबाट ना.प्र. लिएका व्यक्तिको हकमा बसाई सराई प्रमाण पत्र, जग्गाधनी पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र समेत पेश गर्नु पर्नेछ । ४. प्रकरण ३ बमोजिमका निवेदकलाई नागरिकता प्रमाणपत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख प्राप्त भएपछि मात्र नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिइनेछ । |
प्रमाण पुगेकोमा उसै दिन |
रु १०।– को टिकट |
शाखा अधिकृत / शाखा हेर्ने ना. सु. |
उपसचिव |
|
|
|
||||||||||
|
१.५ |
अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि |
१. रित पूर्वकको निवेदन । २. ना.प्र.नं. र जारी मिति खुलेको प्रमाण । ३. निवेदन पेश हुन आएपछि जिल्लामा अभिलेख नभएकाहरुको हकमा सम्बन्धित व्यक्तिको अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख पठाईदिन गृह मन्त्रालयमा र सम्बन्धित व्यक्ति एकिन गर्न स्थलगत सर्जमिन गरी पठाउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने ४. माथि दफा ३ बमोजिमको प्रमाण प्राप्त भएपछि ना.प्र.प. प्रतिलिपि दिइनेछ । |
प्रमाण पुगेकै दिन |
रु १०।– को टिकट |
शाखा अधिकृत / शाखा हेर्ने ना. सु. |
उपसचिव |
|
|
|
||||||||||
|
२. नाबालक परिचयपत्र सम्बन्धी |
|
||||||||||||||||||
|
२.१ |
नाबालक परिचयपत्र तथा प्रतिलिपि |
पिता र माताको नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगाना झापा जिल्ला भएको हकमा निम्न प्रमाण/कागजहरु पेश गर्नु पर्नेछ १. तोकिएको ढांचा बमोजिमको निवेदन फाराम २. नाबालकको जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि ३. पिता, माताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ४. बच्चाको शैक्षिक योग्यताको प्रमाणपत्र भए सो को प्रतिलिपि ५. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो ६. विदेशमा जन्म भएको भए सम्बन्धित मुलुकबाट जारी भएको Birth Certificate ७. कर्मचारी परिवार वा बसाई सराई गरी आएको हकमा नागरिकताको लागि तोकिएका आवश्यक कागजातहरु ८. नाबालक परिचय पत्रको प्रतिलिपिको लागि सरोकारवालाले कार्यालय प्रमुख समक्ष निर्धारित ढाँचाको निवेदन । ९. दरखास्त दिन आउदा पेश गरेको सम्पूर्ण कागजातहरुको सक्कल प्रति लिई आउनु पर्नेछ साथै बावु,अामा वा संरक्षक अाफै उपस्थत हुनुपर्नेछ । |
सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन |
रु.१०।– को टिकट प्रतिलिपिको हकमा प्रति पाना रु ३।– को टिकट |
उपसचिव, शाखा अधिकृत / शाखा हेर्ने ना. सु. |
उपसचिव को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा उपसचिव |
|
|
|
||||||||||
|
३. हातहतियार सम्बन्धी |
|
||||||||||||||||||
|
३.१ |
हातहतियार नविकरण सम्बन्धी |
१. निर्धारित ढाँचाको निवेदन २. सक्कल इजाजत पत्र |
निबेदन परेको दिन |
रु.१०।– को टिकट र नियमावली बमोजिमको शुल्क |
शाखा अधिकृत / शाखा हेर्ने ना. सु. |
उपसचिव |
|
|
|
||||||||||
|
४. संघसंस्था, सम्बन्धी |
|
||||||||||||||||||
|
४.१ |
संस्था नबिकरण |
१. तोकिएको निवेदन फाराम २. कार्यसमितिको निर्णयको प्रतिलिपि ३. लेखा परीक्षणको प्रतिवेदन ४. वार्षिक प्रगति विवरण ५. लेखा परीक्षकको अडिटर्स ईजाजत पत्र, नवीकरण पत्र समेत ६. कर क्लियरेन्स प्रमाणपत्रको प्रतिलिपि ७. कार्य क्षेत्रसंग सम्बन्धित जिल्लाको जि.वि.स.को सिफारिस पत्र ८. संस्था दर्ता प्रमाण पत्रको नक्कल ९. संस्थाले वैदेशिक सहयोग प्राप्त गरि कार्यक्रम संचालन गरेको भए समाज कल्याण परिषदबाट कार्यक्रम स्वीकृत गरेको पत्र वा नवीकरणको लागि सिफारिस पत्र १०. बालगृह संचालन गरेका संघसंस्थाको हकमा जिल्ला बालकल्याण समितिको सिफारिस पत्र |
प्रक्रिया पुरा भएमा सोही दिन |
नियमानुसार |
शाखा अधिकृत / शाखा हेर्ने ना. सु. |
उपसचिव |
|
|
|
||||||||||
|
५. शान्ति सुरक्षा तथा ठाडो उजुरी सम्बन्धी |
|||||||||||||||||||
|
५.१ |
शान्ति सुरक्षाको निबेदन सम्बन्धी |
१. सम्बन्धित निवेदकको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन |
शीघ्र |
रु १०।– को टिकट |
उपसचिव/ शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
|
|
|||||||||||
|
५.२ |
गुनासो वा ठाडो उजुरी सम्बन्धी |
१. सम्बन्धित निवेदकको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मनासिव व्यहोरा खुलेको निवेदन |
शीघ्र |
रु १०।– को टिकट |
उपसचिव/ शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
|
|
|||||||||||
|
६ अनियमितता वा भ्रष्टाचार उजुरी सम्बन्धी |
|||||||||||||||||||
|
६.१ |
|
१. सम्बन्धित निवेदकले आफ्नो पहिचान खुल्ने कागजात समेत संलग्न गरी कुन निकाय वा संस्थामा, कसले के–कस्तो अनियमितता वा भ्रष्टाचार सम्बन्धी कार्य गरेको हो खुलेको निवेदन । २. अनियमितता वा भ्रष्टाचार गरेको आधार वा प्रमाणहरु भए सो सम्बन्धी कागजात |
शिघ्र |
रु १०।– को टिकट |
उपसचिव/ शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
|
|
|||||||||||
|
७. राहदानी (MRP) सम्बन्धी |
|||||||||||||||||||
|
७.१ |
साधारण (Normal) राहदानी |
निवेदकको ना.प्र. दमकबाट जारी भएको हकमा १. रीतपूर्वक भरिएको दरखास्त फाराम २ प्रति २. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल प्रति र सो को १ प्रति प्रतिलिपि (ना.प्र.शाखाबाट ना.प्र.प्रमाणपत्र भिडेको हुनु पर्नेछ) ३. हालसालै खिचेको निर्धारित ढाँचाको फोटो ३ प्रति ४. राहदानी दस्तूर रु.५०००।– तिरेको रसिद ५. नाबालकको हकमा नाबालक परिचय पत्र र निजको बाबु वा आमा मध्ये कुनै एक जनाको नागरिकताको प्रमाण पत्र र सो को प्रतिलिपि । संरक्षक नियुक्त भएकोमा संरक्षक भएको व्यहोरा खुल्ने लिखतको सक्कल प्रति र संरक्षकको नागरिकताको प्रमाणपत्र तथा त्यसको प्रतिलिपि ६. पहिले राहदानी लिएको भए सो को सक्कल प्रति र प्रतिलिपि अन्यत्र जिल्लाबाट बसाई सराई गरि आउनेको हकमा माथि उल्लेखित कागजातहरु बाहेक निम्न कागजातहरु पेश गर्नुपर्नेछ १. स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र । २. जग्गाधनी प्रमाण पूर्जा । ३. घरको नक्सा पास प्रमाणपत्र । ४. बसाई सरेर आउनेहरुको लागि वसाइ सरी आएको जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ । अन्यत्र जिल्लाबाट नागरिकता लिई झापा जिल्लामा विवाह गरी आउनेको हकमा १. विवाह दर्ता प्रमाणपत्र २. पतिको ना.प्र. प्रमाणपत्रको प्रतिलिपि ३. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ झापा जिल्ला स्थित सरकारी निकायमा कार्यरत कर्मचारी र कर्मचारी परिवारको हकमा १. सम्बन्धित निकायको सिफारिस पत्र २. सम्बन्धित जिल्लाबाट नागरिकताको अभिलेख बुझिनेछ । |
निबेदन पेश गरेको ३० दिन पछी |
रु ५,००० |
उपसचिव, शाखा अधिकृत / शाखा हेर्ने ना. सु. |
उपसचिवको हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा उपसचिव |
|
|
|||||||||||
|
७.२ |
द्रुत सेवाको राहदानी सिफारिस |
१. रितपूर्वकको दरखास्त फाराम २. माथि दफा ७.१ मा उल्लेखित राजश्व तिरेको रसिद बाहेक सबै कागजातहरु |
|
रु १०।– को टिकट |
उपसचिव, शाखा अधिकृत / शाखा हेर्ने ना. सु. |
उपसचिवको हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा उपसचिव |
|
|
|||||||||||
|
७.३ |
हराएको राहदानी पुन प्राप्ती सम्बन्धी |
१. राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचनाको प्रति २. प्रहरी प्रतिवेदन (सूचना प्रकाशित भएको ७ दिन पछि मात्र निवेदन दिन सकिनेछ) ३. साबिकको राहदानीको प्रतिलिपि ४. विदेशमा राहदानी हराएकाको हकमा ट्राभल डकुमेन्ट |
|
रु १० को टिकट र रु १०,०००। |
उपसचिव, शाखा अधिकृत / शाखा हेर्ने ना. सु. |
उपसचिवको हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा उपसचिव |
|
राहदानी हराएको हकमा मनासिव आधार बेगर द्रुत सेवा सिफारिस गरिने छैन |
|||||||||||
|
८. अन्य |
|||||||||||||||||||
|
८.१ |
कुनै ब्यहोरा प्रमाणित सन्दर्भमा |
१. मनासिव व्यहोरा खुलेको निवेदन २. स्थानीय निकायको सिफारिश तथा प्रहरी सर्जमिन मुचुल्का ३. माग भएको व्यहोरा प्रमाणित गर्नुपर्ने विषय हेरी थप कागज आवश्यक पर्न सक्नेछ |
आवश्यक जांचबुझ सकेको भोलिपल्ट |
रु १०।– को टिकट |
उपसचिव, शाखा अधिकृत/ शाखा हेर्ने ना. सु. |
उपसचिवको हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा उपसचिव |
|
|
|||||||||||
|
८.२ |
आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लीम प्रमाणित |
१. रितपूर्वककाे निवेदन २. स्थानीय निकाय वा सम्वन्धित जाति संग सम्वन्धित ३. ना. प्र. को छायाँप्रति, आयोग, उत्थान प्रतिष्ठानको सिफारिस ४. बेजिल्लाबाट बसाइँ सरी आउनेको हकमा बसाइसरार्इ प्रमाणपत्र |
|
रु १०।– को टिकट |
उपसचिव/ शाखा हेर्ने ना.सु. |
प्र.जि.अ. |
|
||||||||||||
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, दमक, झापा .