सूचना
10 months ago
2082-04-30
यहि मिति २०८२ साल भाद्र ०१ गते आइतबारको दिन राधाकृष्ण रथयात्राको अवसरमा कोशी प्रदेश सरकारले झापा, मोरङ, सुनसरी र उदयपुर जिल्लाभर सार्वजनिक विदा दिएको हुँदा उक्त दिन कार्यालय बन्द रहने व्यहोरा सरोकारवाला सम्पूर्णको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
धन्यवाद
