2081-07-21
2081-07-21
नेपाल सरकारबाट यही मिति २०८१ साल कार्तिक २२ गते विहीबार छठ पर्वको दिन सार्वजनिक बिदा दिएको साथै कोशी प्रदेश सरकारले मिति २०८१ साल कार्तिक २३ गते शुक्रबार छठ समापन बिदा र मिति २०८१ साल कार्तिक २५ गते आईतबार फाल्गुनन्द जयन्तीको बिदा दिएको हुँदा मिति २०८१ साल कार्तिक २२ गते देखि २०८१ साल कार्तिक २५ सम्म बिभिन्न बिदा रहेकोले मिति २०८१।७।२६ गते सोमवार देखि नियमित रुपमा सेवा प्रवाह हुने ब्यहोरा सरोकारवाला सबैलाई जानकारी गराईन्छ ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, दमक, झापा .