सिरूवा पर्वको दिन सार्वजनिक विदा हुने सम्बन्धी सूचना
2082-01-01
2082-01-01
मिति २०८२ साल बैशाख २ गते मंगलबारको दिन कोशी प्रदेश सरकारले सिरूवा पर्वको अवसरमा सार्वजनिक विदा दिएको हुँदा मिति २०८२ बैशाख २ गते कार्यालय बन्द रहने व्यहोरा सरोकारवाला सम्पूर्णलाई जानकारीको लागि अनुरोध छ ।
